दूतावासले ‘विद्यार्थी सहयोग’ संयोजनका लागि मर्जिङ नेपसक्सलाई तोक्यो

लण्डन । कोरोना भाइरसका कारण उत्पन्न जटिल अवस्थामा समस्यामा परेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ । सहयोगको खाँचो परेका विद्यार्थीहरुलाई दूतावासले ‘मर्जिङ नेपसक्स’ मार्फत आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । प्रवक्ता शरदराज आरनले सोमबार दिउँसो जारी गरेको वक्तव्यमा विद्यार्थीहरुको सहयोगका लागि दूतावाससंग समन्वय गर्दै काम गर्ने … Continue reading दूतावासले ‘विद्यार्थी सहयोग’ संयोजनका लागि मर्जिङ नेपसक्सलाई तोक्यो